निर्वाचन आयोगले सुरु गर्यो ‘कल सेन्टर’, ११०२ मा सम्पर्क गरी जिज्ञासा राख्न सकिने
ekantipur.com
. २ घण्टा अघि
काठमाडौँ — निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु गरेको छ । निर्वाचनसम्बन्धी जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘कल सेन्टर’ मा ६...
Comment
Liked by: