युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो
onlinekhabar.com
. २ घण्टा अघि
युट्युबमा भेटिएको तौल घटाउने टिप्सलाई विश्वास गर्दा एक किशोरीको ज्यान गएको छ । घटना भारतको हो । भारतीय मिडियामा आएको खबरअनुसार तमिलनाडुकी १९ वर्षीया किशोरीले बोरेक्स पाउडर सेवन गर्दा ज्यान गुमाएकी ...
Comment
Liked by: