डाक्टर अन्जान शाक्यको ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दर्जन बढी ...
Comment
Liked by: