नयाँ वर्षमा बढे पर्यटक
ekantipur.com
. ४ बर्ष अघि
नयाँ वर्षको दिन यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्यमा बुधबार आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रह्यो । भेडेटार, मूलघाट, चुलीवन, सल्लेरी तथा संखुवासभा र तेह्रथुम जिल्लामा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रह्यो ।
Comment

Liked by: