घरबहाल नतिर्ने आठ सहकारीलाई महानगरको ७ दिने अल्टिमेटम
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।
Comment
Liked by: