मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने सरकारकाे निर्णय
nagariknews.nagariknetwork.com
. ६० मिनेट अघि
सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउन...
Comment
Liked by: