ऋण चुक्ता नगरेपछि क्लासिक टेकका सञ्चालक खरेल दम्पतीको घर-जग्गा लिलामीमा जाँदै
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका सञ्चालकहरूले बैंकको ऋण र ब्याज समयमा चुक्ता नगरेपछि उनीहरूको घर जग्गा लिलामी प्रक्रियामा जाने भएको छ । कुमारी बैंक लिमिटेडले क्लासिक टेक र यसका...
Comment
Liked by: