राष्ट्रिय साइबर सुरक्षा रणनीतिमा सहकार्य आवश्यक: प्रधानसेनापति सिग्देल
newsofnepal.com
. ५ घण्टा अघि
काठमाडौं । नेपाली सेनाले आयोजना गरेको “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” सम्पन्न भएको छ। जङ्गी अड्डामा शुक्रबार आयोजित एकदिने गोष्ठीको समापन प्रधानसेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन्।
...
Comment
Liked by: