वीरगञ्ज भन्सारले चार महिनामा ३३ अर्ब राजस्व उठायो
lokaantar.com
. ४३ मिनेट अघि
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ । कार्य...
Comment
Liked by: