होटलमा शपथ खाएका मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा
farakdhar.com
. ४५ मिनेट अघि
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने एजेन्डासहित बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदत्यागको घोषणा गरेका हुन्। सर्वोच्च अदालतले ...
सम्बन्धित विषयहरू
Comment
Liked by: