‘आमा बिरामी हुन्छ’ भन्दै नक्कली सुन धितो राखेर ठगी गर्ने गिरोह पक्राउ
ratopati.com
. ५३ मिनेट अघि
ललितपुर । ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमा बिरामी भएको र उपचारका लागि पैसा चाहिएको भन्दै विश्वासमा पारे...
Comment
Liked by: