जापानको कारखानाका कामदारमाथि चक्कु प्रहार, १४ जना घाइते
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । जापानको शिजुओका प्रिफेक्चरको एक कारखानामा कामदारहरूमाथि चक्कु आक्रमण भएको छ । शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १४ जना घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते
gorkhapatraonline.com
. ३ घण्टा अघि
14 injured in Japan after stabbing, liquid spray attack: emergency official
english.ratopati.com
. ४ घण्टा अघि