सर्लाहीमा घरको छतसहित खसेर दुईजनाको मृत्यु
baahrakhari.com
. ४१ मिनेट अघि
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो ।
...
Comment
Liked by: