कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
setopati.com
. ३ घण्टा अघि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग बालस्वास्...
Comment
Liked by: