नुवाकोटमा दुई दाजुभाइ मृत्यु प्रकरण : फोनमार्फत प्रहरीले पाएको थियो 'हत्या'को सूचना
barnanmedia.com
. १ घण्टा अघि
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका...
सम्बन्धित विषयहरू
Comment
Liked by: