लुम्बिनी प्रदेशमा मन्त्रालय सङ्ख्या घटाइँदै, साउनदेखि नयाँ संरचना लागू हुने
nepalpress.com
. १ घण्टा अघि
रुपन्देही । चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाउने तयारी अघि बढाएको छ । आगामी साउन १ गतेदेखि लागू हुनेगरी मन्त्रालय पुनःसंरचना गर्ने प्रक्रिया सुरु गरिएको सरकार...
Comment
Liked by: