विराटनगरलाई पराजित गर्दै चौथो स्थानमा उक्लियो लुम्बिनी लायन्स
kalakarmi.com
. ५८ मिनेट अघि
काठमाडौं– नेपाल प्रीमियर लीग (एनपीएल २०२५) मा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ । बुधवार साँझ सम्पन्न भएको खेलमा विराटनगरले दिए...
Comment
Liked by: