पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। दिवंगत पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । १५ चैत २०८१ मा तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।...
Comment
Liked by: