दीपमाला ढकाल बनिन् मिस नेपाल हङकङ इन्टरनेसनल-२०२६
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- दीपमाला ढकाल मिस नेपाल हङकङ-२०२६ की विजेता बनेकी छन्। हङकङमा बिहीबार सम्पन्न भएको ग्र्यान्ड फिनालेमा दीपमाला ढकालले उक्त उपाधि हात पारेकी हुन्।
Comment
Liked by: