तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो
sutranews.com
. २ घण्टा अघि
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप ...
Comment
Liked by: