भारतले पश्चिम एसिया युद्धको सङ्कटको सामना गर्न कोइला ग्यास विस्तार योजना अघि बढाउने
ratopati.com
. ५७ मिनेट अघि
काठमाडाैँ । भारतले पश्चिम एसिया युद्धको कारण ऊर्जा आपूर्तिको दबाब कम गर्ने उद्देश्यले कोइला ग्यास विस्तार गर्न लगभग चार अर्ब डलरको योजना बुधबार अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त...
Comment
Liked by: