विदेश पठाउने भन्दै ठग्ने तीनजना पक्राउ
nepalnews.com
. ५१ मिनेट अघि
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका २ का ३...
Comment
Liked by: