अमेरिकी डलर खरिद दर पुग्यो एक डलरकै १४४ रुपैयाँ, कसको कति ?
hamrakura.com
. ४९ मिनेट अघि
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ ...
Comment
Liked by: