मधेश प्रदेशः मुख्यमन्त्री यादवले दिएको राजीनामा स्वीकृत
rajdhanidaily.com
. ५५ मिनेट अघि
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत...
Comment
Liked by: