एक महिनासम्म हरेक बिहान सुन्तलाको जुस पिउँदा के होला ?
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । अधिकांश नेपाली बिहान एक कप तातो चियाबाट दैनिकी सुरुवात गर्छन् । खाली पेटमा चिया पिउनु स्वस्थकर हुँदैन, तर धेरैले यसलाई बेवास्ता गर्छन् । दिनको सुरुवात चियाको सट्टा एक गिलास सुन्तलाको जु...
Comment
Liked by: