लगातार बढिरहेको अमेरिकी डलरको भाउ आज कति पुग्यो?
setopati.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ। ...
Comment
Liked by: