मलामी गएका युवक महाकालीमा बेपत्ता, चिता बनाउँदा चिप्लिए
himalpress.com
. ५७ मिनेट अघि
कञ्चनपुर- महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका-३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहरा...
Comment
Liked by: