एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, तोलामा २ लाख ९५ हजार नाघ्यो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबा...
सम्बन्धित विषयहरू
Comment
Liked by: