मनाङमा भूकम्प
hamrakura.com
. ३ महीना अघि
काठमाडौँ । मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउँसो १२ः५४ बजे मनाङको थोचे केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको छ । ४.७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
Comment
Liked by: