युट्युबमा अब विवादास्पद र संवेदनशील विषयका कन्टेन्टबाट पनि पूरा आम्दानी गर्न सकिने
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । युट्युबले आफ्नो विज्ञापन सम्बन्धी नीति परिमार्जन गरेको छ । यससँगै अब आत्महत्या, गर्भपतन, घरेलु हिंसा जस्ता संवेदनशील विषयमा आधारित भिडिओ बनाउने क्रिएटरले पनि विज्ञापनबाट पूर्ण आम्दानी गर...
Comment
Liked by: