पशुपतिमा शतबीज छर्न जाने भक्तजनका लागि १३ बुँदे नियम
nepalwatch.com
. १ बर्ष अघि
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
Comment

Liked by: