दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद, के थियो अभियोग ?
farakdhar.com
. २ घण्टा अघि
दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल...
Comment
Liked by: