चाँदीसहित एक र ब्राउन सुगरसहित दुईजना पक्राउ
lokaantar.com
. १ घण्टा अघि
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीमा खटिएका प्रहरी टोलीले आज बनेपाको नालाबाट ताथली हुँदै च्यामासि...
Comment
Liked by: