अमेरिकाबाट डिपोर्ट भए ९० नेपाली
himalpress.com
. ३ घण्टा अघि
काठमाडौँ- अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए। अमेरिकाले चाटर्ड...
Comment
Liked by: