चार तले घरको छतबाट लडेर दुई जना मिस्त्रीको मृत्यु
deshsanchar.com
. १ घण्टा अघि
जनकपुरधाम– सर्लाहीमा चार तल्ले घरको छतबाट लडेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब पौने ५ बजेको समयमा मलंगवा नगरपालिका १० बस्ने रंजित यादवको ४ तल्ले पक्की घरको छतमा राज मिस्त्रीको काम गर्ने व...
Comment
Liked by: