मन्त्रालय सङ्ख्या घटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
deshsanchar.com
. १ घण्टा अघि
लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएका छन्।
Comment
Liked by: