ट्रम्पको ‘शान्ति समिति’ को उद्घाटन बैठकमा सहभागी हुन हङ्गेरीका प्रधानमन्त्री वासिङ्टन जाने
lokaantar.com
. २ घण्टा अघि
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति समिति’ (बोर्ड अफ पिस) को पहिलो बैठकमा सहभागी हुन आफू दुई सातापछि वासिङ्टन जाने बताएका छन् । गाजाको पुनर्निर्माणको...
Comment
Liked by: