गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा
khabarhub.com
. ३ घण्टा अघि
गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
48 Polling Stations in Gulmi Classified as Highly Sensitive Ahead of Elections
english.ratopati.com
. २ घण्टा अघि
गुल्मीका १४५ मतदानस्थलको वर्गीकरण : तीन नयाँ केन्द्र थप
ukeraa.com
. ३ घण्टा अघि
संवेदनशील मतदान स्थल अनुगमन
gorkhapatraonline.com
. २ दिन अघि