बोन्डी बिच गोलीकाण्डमा मारिनेको सङ्ख्या १२ पुग्यो
khabarhub.com
. ८ घण्टा अघि
सिड्नी- अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन् । अस्ट्रेलियन प्रहरीले गोलीकाण्डमा १२ जनाको ज्यान गएको जानकारी दिएको हो । मारिनेमा एक जना बन्दुकधारी पनि छन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
अस्ट्रेलियामा गोली प्रकरणमा मृत्यु हुनेको संख्या १२ पुग्यो, २९ जना घाइते
kharibot.com
. ९ घण्टा अघि
अस्ट्रेलियामा कम्तीमा १० जनाको ज्यान जाने गरी भएको गोली काण्डको योजनाकार को ?
tourismface.com
. १० घण्टा अघि
सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
khabarhub.com
. ११ घण्टा अघि
अस्ट्रेलियामा कार्यक्रम भइरहेको समुद्री किनारमा चल्यो गोली, १० जनाको मृत्यु
setopati.com
. ११ घण्टा अघि
सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु, १२ घाइते
nagariknews.nagariknetwork.com
. १२ घण्टा अघि
अष्ट्रेलियाको बोन्डी तटमा गोली चल्दा दश जनाको मृत्यु, दर्जन बढी घाइते
nepalpress.com
. १२ घण्टा अघि
अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्यो, धेरैको मृत्यु भएको आशंका
barnanmedia.com
. १२ घण्टा अघि
अस्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड, १० जनाको मृत्यु
clickmandu.com
. १२ घण्टा अघि
अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्यो, धेरैको मृत्यु भएको आशंका
onlinekhabar.com
. १२ घण्टा अघि