सेयर बजारमा अर्को रेकर्ड, धेरै वर्षपछि १५ मिनेटमै १ अर्बको कारोबार
arthasarokar.com
. १ बर्ष अघि
काठमाडौँ । धेरै वर्षपछि नेपाली सेयर बजारले अर्को रेकर्ड बनाएको छ । साताको कारोबारको दोस्रो दिन बजार खुलेको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएर सेयर बजारले अर्को रेकर्ड बनाएको हो ।
Comment

Liked by: