बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
kendrabindu.com
. २ घण्टा अघि
बैतडी। पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार खोप अभियान यही माघ २७ गतेदेख...
Comment
Liked by: