अन्तिम ओभरमा चुक्यो नेपाल: रुबिना र सीताको प्रयासका बाबजुद नेदरल्याण्ड्स विजयी
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ। जितका लागि १४१ रनको चुनौतीपूर्ण ...
Comment
Liked by: