विद्यालयभित्रै हुन्छन् दुर्व्यवहार, छैनन् गुनासो सुन्ने छुट्टै शिक्षक
setopati.com
. २ घण्टा अघि
केही समय अघिको कुरा हो, कागेश्वरी मनोहरा नगरपालिकाको एउटा विद्यालयमा पढ्ने १४ वर्षीया छात्रा एक्कासि विद्यालय आउन छाडिन्। शिक्षकले फोन गरेर सोधिखोजी गर्दा आफू बिरामी परेको जानकारी दिइन्। केही दिनप...
Comment
Liked by: