सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि...
Comment
Liked by: