भौतिक रूपमा नै बीमाको काम थाल्न प्राधिकरणको निर्देशन
Ujyaaloonline.com
. ४ घण्टा अघि
काठमाण्डौ – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पछिल्लो पटक उत्पन्न विषम परिस्थिति अहिले सामान्य बन्दै गएकाले सबै बीमा कम्पन...
Comment

Liked by: