पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु
lokaantar.com
. १ बर्ष अघि
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल ...
Comment

Liked by: