एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
onlinekhabar.com
. २ घण्टा अघि
२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् । यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए । राष्ट्रिय परीक्षा बोर...
सम्बन्धित विषयहरू
Comment
Liked by: