इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा जारी खेलमा इंग्ल्याण्डले नेपाललाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
नेपालले गुमायो दोस्रो विकेट, विल ज्याक्सको बलमा कुशल भुर्तेल कट एण्ड बोल्ड
khabarhub.com
. २ घण्टा अघि
टी–२० विश्वकपः इङ्ल्यान्डलाई जित्न नेपाललाई १८५ रनको लक्ष्य
newspolar.com
. ३ घण्टा अघि