औद्योगिक धुलो भन्दै कम्बोडियाबाट सुर्ती आयात, कन्टेनर जफत गरी आयातकर्तालाई कार्वाही गर्ने तयारी !
arthasarokar.com
. २ बर्ष अघि
काठमाडौं । कम्बोडियाबाट औद्योगिक धुलोको नाममा सुर्ती आयात गरिएको पाइएको छ । कम्बोडियाबाट भारत हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहबाट दुई वटा कन्टेनरमा औद्योगिक धुलो घोषणा गरि सुर्ती आयात गरिएको पाइएको हो...
Comment

Liked by: