गोलभेँडा उत्पादन वृद्धि हुँदा खुसी भएका उदयपुरका किसान उचित मूल्य नपाउँ दुःखी
halokhabar.com
. ४ महीना अघि
× कटारी, २५ जेठ । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरे...
Comment

Liked by: